२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

दिवंगत अभिनेता सुशान्तको ‘दिल बेचारा’को ट्रेलरले बनायो विश्व रेकर्ड

एजेन्सी । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलर सोमबार (हिजो) रिलिज भएको छ । लाखौंले मन पराएका ट्रेलरले नयाँ विश्व रेकर्ड बनाएको छ ।

वास्तवमा ‘दिल बेचारा’ को ट्रेलर यूट्युबमा रिलिज भएको ९८ मिनेटभित्रै १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेको हो । ट्रेलर रिलिन हुनुअघि नै ५५ हजार लाइक्स भिडियोले पाइसकेको थियो ।

फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ डायरेक्टर मुकेश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यू गरिरहेका छन् । फिल्ममा सुशान्तसिंह राजपूत र संजना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *