२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

उदीयमान गायक राईको ‘तिम्रै माया लाछ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । उदीयमान गायक गोकर्ण राई ‘अतीत’को ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । गायक राईकै शब्द/संगीत रहेको गीतमा उनकै एकल स्वर रहेको छ ।

यस्तै, दुर्लभ जन्तरेको कथा–निर्देशनमा तयार भएको भिडियोमा गायक राईसहित अनुशा राई, एञ्जल किराती र नेहा सुब्बाको अभिनय रहेको छ ।

भिडियो हेर्नुस्ः

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *