२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

थप ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो : स्वास्थ्य मन्त्रालय

फाइल तस्वीर

काठमाडौं । नेपामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।

मंगलबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएका जानकारीअनुसार नेपालमा थप ६ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको हो ।

यस्तै आज थप ९०२ जनामा संक्रमण पुष्टि भएको छ भने २,२८७ जना संक्रमणमुक्त भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *