२०७७ कार्तिक ४, मङ्लबार
Follow Us on:

गायक थुलुङको ‘तिमीलाई हेरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक जनम थुलुङको ‘तिमीलाई हेरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जेनी राईको शब्द र गायक थुलुङकै संगीत संयोजनमा रहेको गीतको म्यूजिक भिडियोमा प्रांक स्टार एलिस राई र अनुषा राईको अभिनय रहेको छ ।

गीतमा गायक थुलुङलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छन् । पूर्वी खोटाङमा जन्मिएका गायक थुलुङ ‘मरे कटुञ्जे’ गीतबाट चर्चामा आएका हुन् ।

गायक थुलुङले आफ्नो भाषा, धर्म र संस्कृतिका गीतसंगीतमार्फत थुलुङ समुदायलाई पनि ठूलो योग्दान पुर्‍याउँदै आएका छन् ।

भिडियो हेर्नुस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *