२०७८ जेष्ठ ३, सोमवार
Follow Us on:

पत्र-पत्रिका

एमाले नेता नेपालको दौडधुप

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी […]

कोरोना अस्पताल सञ्चालनको तयारी

काठमाडौं । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । […]

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको […]

चरम शुल्क असुल्दै निजी अस्पतालः एक दिनको आइसोलेसन चार्ज ५० हजार

काठमाडौँ । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको […]

३५ करोड कमिसनले रोकिएको खोप खरिद

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा […]

सामान्य अवस्थामा घरकै एकान्तबास राम्रो

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितहरू सामान्य अवस्थामा घरमै एकान्तबास होम आइसोलेसन बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल […]

ओलीको सत्तासाझेदारीको प्रस्ताव काँग्रेसद्वारा अस्वीकृत

काठमाडौं । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति […]

कालोबजारी गर्न फेरि कृत्रिम अभाव

काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट […]

अल्पमतमा प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले सरकारलाई दिएको समर्थन […]

तस्वीरमा एसइइ परीक्षार्थि। फाइल फोटो
कोरोनाको बढ्दो सङ्क्रमणले अन्योलमा एसईई
तस्वीरमा एसइइ परीक्षार्थि। फाइल फोटो

काठमाडौँ । कोरोना ९कोभिड–१९० को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा ९एसईई० र कक्षा १२ को परीक्षाको अन्योल […]